
रमेश प्याकुरेल,पुष २ बर्दिया ।नेपाल कम्युनिष्ट पार्टी बर्दिया जिल्ला को बासगढि नगरपालिका वडा नं २ बेतनि बाट जनएकता अभियान सुरु भएको छ ।
वैज्ञानिक समाजवादको लागि जनमत जनमतसंग्रहको लागि जनएकता अभियान भन्ने मुल नाराका साथ आज बासगढी नगरपालिका बाट सुरु गरेको अभियान कार्यक्रम सन्चालन नगर सेक्रेटरी कामनाले गरेका थिए । कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज शक्तिले गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि अभियान टिमका प्रमुख अतिथि शितलले गरेका थिए जनजाति थारु समुदायको बाहुल्यता रहेको बस्तिमा बोल्दै पार्टिका बिशेष समिति सदस्य शितलले आदिवासी जनजाति थारु समुदाय र सुकुम्बासी को बिसयमा बोल्दै यो बिषय हाम्रो पार्टी बाहेक अरु पार्टी र राज्यले बोल्न छोडिसकेको बताय हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ले जनमत संग्रह र वैज्ञानिक समाजवाद बाट मात्र हल गर्ने बताए।