ट्रेन्डीङ्ग

सर्पले टोकेर युवतिको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको बर्दघाटमा सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ।मृत्यु हुनेमा बर्दघाट नगरपालिका -१४ निवासी २० वर्षीया सोनिया खनाल रहेकी छन।

जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराका अनुसार राती ३ बजे पिसाब फेर्न गएको अवस्थामा खनाललाई बायाँ खुट्टामा सर्पको टोकाइ पछी स्थानीय सरोज मेडिकलमा सामान्य उपचार भएको थियो।

पछि थप उपचारका लागि उनलाई परासी स्थित पृथ्वी चन्द्र अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका सूचना अधिकारी बोहोराले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal