मुख्य समाचार
६ कार्तिक , कपिलवस्तु । तत्कालीन समाजवादी पार्टी कृष्णनगर नगरपालिका नगर अध्यक्ष तथा हाल जसपाका युवा नेता तथा समाजसेवी गोपाल प्यारे चंदेल द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशै ,शुभ दिपावली तथा छठको...
पुरा पढ्नुहोसकार्तिक ६ कैलाली । बिहीबार बिहानैबाट अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको सुखड खण्डमा यातायात सुचारु भएका छन् । बुधवार जिल्लाको बर्दगोरियामा बसको ठक्करबाट मोटर साइकलमा सवार लम्की चुहा नगरपालिका ९ की भागीरथी रेग्मीको ज्यान गएपछि...
पुरा पढ्नुहोसकाठमाडौ । गृहमन्त्री राम बहादुर थापा बादललाई बैतडीका युवाले एक खुल्ला पत्र लेख्दै प्रश्न गरेका छन् । गृहमन्त्री थापालाई खुला पत्र- विप्लव नेतृत्व नेकपालाई प्रतिबन्ध फुकुवा गर्ने आट छ ? खुल्ला पत्र जस्ताको त्यस्तै...
पुरा पढ्नुहोसप्रभुनाथ गुप्ता५ कार्तिक, कपिलवस्तु । सामाजिक न्यायका पाउनको लागि प्रहरी सँग १ दिने अभिमुखिकारण कार्यक्रम सम्पन्न गरिएको छ । डीएफआईडीको सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहूरी होम कपिलवस्तु शुद्धोधन गाउँपालिकाको आयोजनामा उक्त सामाजिक...
पुरा पढ्नुहोसवालिङ ५ कार्तिक। स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न भन्दै स्याङ्जाको वालिङ नगरपालिका वडा नं १३ ले आफ्नो वडा भित्रको सिपकार एकता समुहलाई निशुल्क रुपमा पञ्चेबाजा हस्तान्तरण गरेको छ । एकता समुहलाई हस्तान्तरण गरेको बाजामा...
पुरा पढ्नुहोसकार्तिक ५ काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव द्धारा एक बिज्ञप्ती जारी गरी जनताको स्वास्थ्य सग राजयले खेलवाड गरेको भन्दै आक्रोश व्यक्त...
पुरा पढ्नुहोसकार्तिक ५ कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठकवाट लुम्बिनी प्रदेशवाट पार्टीको शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा मा. ईस्तियाक राई र संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी,भौतिक पुर्वाधार तथा...
पुरा पढ्नुहोसकृष्णनगर, कार्तिक, ४कपिलवस्तु बाट लागु औषध सहित २ युवा पक्राउ परेका छन । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर बाट सिमा गस्तिमा...
पुरा पढ्नुहोसकात्तिक ४ दैलेख । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका बिभिन्न स्थानियतहमा झन्डै तिन लाख मुल्य बराबरका सेनिटाईजर र मास्क वितरण गरेको छ । नेपालीहरुको महान् चाड विजया दशमी नजिकदै गर्दा जिल्ला वाहिर बाट...
पुरा पढ्नुहोसरमेश विश्वकर्मा गुल्मी, कार्तिक ३ । जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान निषेधाज्ञा जारी गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले एक सूचना जारी गर्दै सम्पूर्ण शक्तिपीठ...
पुरा पढ्नुहोस