ट्रेन्डीङ्ग

जसपा नेपालको केन्द्रीय बैठकले लुम्बिनी प्रदेश बाट विभाग प्रमुखमा विभिन्न व्यक्ति छनौट

कार्तिक ५ कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठकवाट लुम्बिनी प्रदेशवाट पार्टीको शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा मा. ईस्तियाक राई र संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी,भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएको छ ।सवैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै तत्कालीन समाजवादी पार्टी प्रदेश न ५ प्रवक्ता अकरम पठानले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal