मुख्य समाचार

नेपाली काङ्ग्रेस सुनवल रमवापुरटोल कमिटी गठन

पुरन अधिकारी, बैशाख ४ सुनवल । नेपाली काङ्ग्रेसले सुनवल नगरपालिका वार्ड न.४ रमवापुरमा टोल कमिटी गठन गरेको छ। वार्ड सभापति बालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले १७ सदस्यीय टोल कमिटी गठन सर्वसहमतिले चयन गरेको हो । जसको...

पुरा पढ्नुहोस
बिसु सांस्कृतिक टीम जनताको घरदैलोमा

गणेश एसके कञ्चनपुर /वैशाख ४ कञ्चनपुरमा नव गठित बिसु सांस्कृतिक कलाकारको टीम आफ्ना प्रस्तुति लिएर जनताको घरदैलोमा पुगिरहेको छ । शुक्रबार उक्त टीमले कला, नृत्य र विभिन्न रचनात्मक तरिकाले आफ्ना प्रस्तुति देखाएर बिसु सांस्कृतिक टिमले आफ्ना...

पुरा पढ्नुहोस
सरकारले अराजकता बढाएको छ:राजु थापा

बैशाख ४,पोखरा चापकोट स्याङ्जा पोखरा मन्चले नयाँ वर्षको भितेपात्रो विमोचन एवम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै सविधानसभा सदस्य राजु थापाले सरकारले संविधान विपरित कार्य गरेर अराजकता बढाइरहेको बताउनु भएको हो । नयाँ...

पुरा पढ्नुहोस
वर्तमान शिक्षा प्रणालिका कारण विधार्थीहरु विदेशिन बाध्य:विधार्थी नेता विक

अनिल नेपाली अर्घाखाँची ३ बैशाख । विप्लव नेकपा निकट अखिल क्रान्तिकारी गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । प्रथम भेलाले विकल्प खत्रीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन समिति गठन गरेको छ । प्रथम भेलालाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
समावेशी ग्रामीण विकास परियोजनाद्वारा कृषि यन्त्र हस्तान्तरण

आशा चौधरी बैशाख १ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.२ रजहवामा कृषि यन्त्र हस्तान्तरण गरिएको छ ।सामाबेसी कृषि सहकारी संस्थाकाे अध्यक्ष इन्द्र कमल यादव काे अध्यक्षता तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर...

पुरा पढ्नुहोस
माओवादी र जसपाले समर्थन नगरेसम्म कांग्रेसले सरकारको नेतृत्व गर्दैन:भिस्मराज आङ्देम्बे

पोखरा ।नेपाली कांग्रेस निकट नेपाल तरुण दल कास्की क्षेत्र न.३को आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा तरुण युवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल तरुण दल ३ नं क्षेत्रीय समिति अध्यक्ष बिकास...

पुरा पढ्नुहोस
बालमैत्री र महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सुनवलमा सम्पन्न

उर्मिला यादव यात्री चैत २८ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १० खरीबारीमा बालमैत्री र महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नारीका लागि उपहार अभियान र वडा बाल संजाल सुनवल १० वडाको संयुक्त आयोजनामा सो...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) प्रशिक्षण कार्यक्रम ,शैक्षिक माफियालाई तह लगाउन उद्घोष

गुल्मी संवाददाता ।विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) गुल्मीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।रेसुङा नगर कमिटीको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई नेकपाका नेता बसन्त गैरे र अखिल (क्रान्तिकारी)गुल्मीका अध्यक्ष विकल्प खत्रीले प्रशिक्षण दिनु भएको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलि नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडे:नेता खाण

नवलपरासी । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपि शर्मा ओलि नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडेको बताए । नेपाली काङ्ग्रेस केन्द्रिय शिक्षा बिभागद्वारा नवलपरासीमा आयोजित “राष्ट्रिय शिक्षा निति” प्रारम्भिक प्रतिबेदन...

पुरा पढ्नुहोस
विप्लव नेकपा स्याङ्जाद्वारा जिल्लाका विभिन्न क्षेत्रमा भित्तेलेखन

सुदिप भट्टराई चैत २२ स्याङ्जा। विप्लव नेतृत्व नेकपा निकट युवा संगठन स्याङ्जाले भित्तेलेखन कार्यलाई तीव्रता दिएको छ ।    युवा संगठनले पहिलो चरणमा चापकोट नगरपालिकाको विभिन्न ठाउँहरुमा पार्टी र युवा संगठनका नाराहरु लेखिएको युवा संयोजक मख्खन...

पुरा पढ्नुहोस