ट्रेन्डीङ्ग

पाल्पामा एमसिसि सम्झौताको विरुद्धमा विरोध प्रदर्शन

मुक्ति गैरे,भदौ २५,पाल्पा ।नेपाल कम्युनिस्ट पार्टीले एमसिसि सम्झौताको विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।रिब्दिकाेट गाउँपालिकामा देउरालीमा विरोध सभा गरेको हाे।

सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका रिब्दिकाेट गाँ•पा इन्चार्ज आकाशले एम सि सि सम्झौता कुनै पनि हालतमा पास गर्न हुँदैन र पास भएमा नेपाली जनताले एम सि सिको मुख्यालयमा ढावा बोल्ने चेतावनी दिनुभएको थियो।

कोणसभाकाे कार्यक्रम सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका रिब्दीकोट गाँ.पा सचिव राजिपले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal