मुख्य समाचार

मजदुर जागरण अभियान नवलपरासीमा सम्पन्न

पुष ९ बर्दघाट।नेकपा निकट अखिल नेपाल क्रान्तिकारी डेट्र युनियन महांसघको लुम्बिनी प्रदेश स्तरीय मजदुर जागरण अभियान नवलपरासीमा सम्पन्न भएको छ ।गत मंसिर २८ गते सुरु भएको मजदुर जागरण अभियान अन्तर्गत नवलपरासीमा औद्योगिक,निर्माण,अटो मजदुर लगायतका...

पुरा पढ्नुहोस
महत्वपूर्ण निर्णय सहित युवा संगठन सप्तरीको दोश्रो पूर्ण बैठक सम्पन्न

पुष ९ सप्तरी । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला समिति सप्तरीको दोश्रो पुर्ण बैठक सम्पन्न। बैठकले जिल्लामा व्याप्त मिटर ब्याजी तथा सामाजिक विकृति सहितका बिभिन्न मुद्दाको भण्डाफोर गर्ने निर्णय सहित सम्पन्न...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संगठन थबाङले ८ बुँदे माग राख्दै बुझायो ज्ञापनपत्र

पुस ९, रोल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन थबाङद्वारा विभिन्न माग राख्दै ज्ञापनपत्र बूझाको छ । विहिबार संगठनका अध्यक्ष उदय घर्तीको नेतृत्वमा थबाङ गाउँपालिकास्थित शिक्षा...

पुरा पढ्नुहोस
बिधालयबाट निस्कासन हुने डरमा आत्महत्या,दोषीलाई कार्वाही गर्न अखिल (क्रान्तिकारी)को माग

पुष ८ओखलढुंगा। अखिल (क्रान्तिकारी)ले ओखलढुंगाको चम्पादेवि-३ स्थित बालज्योति माध्यामिक विधालयमा अध्ययनरत विधार्थी बिमला बोगटिलाइ आत्महत्या गर्न बाध्य पारेको कार्वाहीको माग गरेको छ । क्रान्तिकारीले विधालय व्यवस्थापन समितिका अध्यक्षले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै कार्वाहीको...

पुरा पढ्नुहोस
व्यवहारिक शिक्षा हाम्रो प्राथमिकता हो:मुख्यमन्त्री पोखरेल

पुष ८ नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले व्यवहारिक शिक्षामा लगानी गर्ने बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्णमहोत्सव उद्घाट गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा...

पुरा पढ्नुहोस
अज्ञात रोगले सुन्तलाका बोट मर्न थाले पछि कृषक समस्यामा

पुष ८ पर्वत । पर्वतमा अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि एक गाउँका कृषक समस्यामा परेका छन् । फूल फुल्ने र फल पाक्ने बेला रोगको सङ्क्रमण फैलिँदा मोदी गाउँपालिका-२...

पुरा पढ्नुहोस
जनपत्रकार संगठनद्वारा पाँच बुद्दे माग सहित महासंघलाइ ज्ञापनपत्र

पुष ७ काठमाडौ ।जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ।संगठनले विभिन्न माग सहित ५ बुद्दे ज्ञापनपत्र बुझाएको हो।जनपत्रकारले न्युनतम पारिश्रमिक,कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिलाइ पुर्नस्थापन,सदस्यताको निश्पक्ष एवं सुदृढीकरण गर्नुपर्ने ,समानुपातिक विज्ञपन प्रणाली,विदेशिक सहायता...

पुरा पढ्नुहोस
जिपि न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु सुनवल नगर कमिटी गठन

उर्मिला यादव यात्री,पुष ७,सुनवल।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनवल नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जिपि न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।जसको उपाध्यक्षमा आशिष छेत्री,स्मृति पाण्डे,प्रीन्स...

पुरा पढ्नुहोस
नेपालमा थप एक जनामा‘ओमिक्रोन’भेरियन्ट पुष्टि

पुष ७ परासी ।नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ।नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
पृथ्वीजयन्तीको अवसरमा विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

पुस, ७ नवलपरासी । विवेकशील साझा पार्टीले पृथ्वीजयन्तीको अवसरमा महाकाली-मेची राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने भएको छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पुस २७ गतेदेखि ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने साझा...

पुरा पढ्नुहोस