मुख्य समाचार

ल्होसार माघि कपको उपाधि मायादेवी युवा क्लब लाई

पुरन अधिकारी, पश्चिम नवलपरासी मनकामना युवा क्लव सुनवल १० गैडाखालको आयोजनामा गत पुष २१ देखी सुरु भएको ल्होसार माघि कप नकआउट फुटवल प्रतियोगिताको उपाधि मायादेवी युवा क्लव टटेराले हात पारेको छ । माघ ६ गते भएको...

पुरा पढ्नुहोस
कञ्चन जेसिजद्वारा विपन्न तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

प्रिया अधिकारी,रुपन्देही माघ ६। कञ्चन जेसिजले बर्ष २०२२को पहिलो कार्यक्रम अन्तर्गत घर-घरमा पुगि अति विपन्न जेष्ठ नागरिक तथा अपांग नागरिकक गरि ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ।कञ्चन गाउँपालिकाको वडा १ र २...

पुरा पढ्नुहोस
सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था लि.को १७ औं साधारण सभा सम्पन्न

पुरन अधिकारी ,सुनवल “गरिब र विपन्नहरुको सपथ, सुनवल सामुदायिकमा बचत ” भन्ने नारालाई आत्मसाथ गर्दै बि.स.२०६१ मा सुनवलमा स्थापना भएको सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्थाको १७ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाका...

पुरा पढ्नुहोस
दलाल पुँजीवादले महिलालाई शरीर बेच्न बाध्य बनाएको छःभृकुटी

तानसेन।नेकपाकि केन्द्रीय सदस्य एवम् पाल्पा-गुल्मी जिल्ला इन्चार्ज धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’ ले दलाल पुँजीवादले महिलालाई जीवन निर्वाहका लागि शरीर बेच्न बाध्य बनाएकाले जनपत्रकारहरूले यो व्यवस्थाको घृणित चरित्रको भण्डाफोर गरी वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर्नुपर्ने बताएकी...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा १४ जनामा कोरोना सक्रमण पुष्टि

माघ १ परासी ।पश्चिम नवलपरासीमा कोरोना संक्रमणको सख्या बढेको छ।आज एकै दिन १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ९ जनाको एन्टिजेन र ५ जनाको पिसिआर परिक्षणको क्रममा सबैभन्दा बढि रामग्राममा...

पुरा पढ्नुहोस
तनहुँ:जिप दुर्घटना ६ जनाको मृत्यु,५ घाइते

तनहुँ ,माघ १।तनहुँको बन्दीपुर गाउँपालिका वडा नं.६ धरमपानीमा जीप दुर्घटना भएको छ । हिजो बेलुका बन्दीपुर गाउँपालिकाको वडा नंं ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियामा दुर्घटना हुँदा ६ जनाको...

पुरा पढ्नुहोस
माघ २ गते देखि बुस्टर डोज खोप दिइने

परासी । अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार लगायतलाई सरकारले बुस्टर डोज खोप दिने भएको छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जनसङ्ख्या...

पुरा पढ्नुहोस
दारी ग्याङ्ग नवलपरासीको प्रथम अधिवेशन माघ १ गते

पुष ३० सुनवल। विभिन्न सामाजिक सेवा मुलक कार्यक्रममा सक्रिय रहँदै आएको दारी ग्याङ्ग नवलपरासीको प्रथम जिल्ला अधिवेशन हुने भएको छ।प्रथम जिल्ला अधिवेशन भोलि अर्थात माघ १ गते सुनवल बनकट्टीमा हुने भएको हो। जिल्लामा विभिन्न समयमा...

पुरा पढ्नुहोस
झापा:युवा संगठनद्वारा नेपाल-भारत सिमाना क्षेत्रमा राष्ट्रिय झण्डा गाड्यो

पुष २९ झापा।विप्लव नेतृत्व नेकपा युवा संगठन नेपालले झापाको गौरिगँज गापा-१ नेपाल भारत सिमाना चन्द्रसुर्य अंकित राष्ट्रिय ध्वाज(झण्डा)गाडेको छ । संगठनले ‘जनमतसंग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान’भन्ने मुल नारा साथ दुई महिने अभियान कै...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारमा ज्यान गुमाएका लोहारकि श्रीमती फुलकुमारीले नगद प्राप्त गरिन

पुरन अधिकारी,सुनवल,पुष २९। विदेशीक रोजगारका क्रममा निधन भएका सुनवल-९ स्वाठिका राम बहादुर लोहरको परिवारले जिल्ला प्रशासन कार्यलत नवलपरासीको समन्वयमा उनिकी श्रीमती फुलकुमारीले क्षेतीपुर्ती वापतको आर्थिक सहयता पाएकी छन । बैदेशिक रोजगारीको क्रममा साउदी अरबमा २०७८ बैशाखमा सुनवल...

पुरा पढ्नुहोस