मुख्य समाचार

नवलपरासीका कुलदेव स्रोत नखुलेको २२ लाख नगद सहित पक्राउ

चैत ६,कास्की । प्रहरीले पोखरा बाट पश्चिम नवलपरासीका कुलदेव कुमाललाई श्रोत नखुलेको २२ लाख नगदसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम)सुस्ता...

पुरा पढ्नुहोस
भित्तेपात्रो स्वीकृति नलिने प्रकाशन गर्नेलाई कारबाही गरिने:पञ्चाङ्ग समिति

काठमाडौ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो(क्यालेण्डर)को बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ। पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा गठित बजार अनुगमन समितिमा पञ्चाङ्गकार...

पुरा पढ्नुहोस
एमसिसी नेपाली जनताको पक्षमा:सहमहामन्त्री मुस्कान

सन्धिखर्क।नेपाल कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल’मुस्कान’ले एमसिसी सम्झौता नेपाल र नेपाली जनताको पक्षमा रहेको बताएका छन। कांग्रेस अर्घाखाँचीको मलारानी गापा ४ मा अगुवा कार्यकर्ता भेटघाट एवं अन्तरकृया कार्यक्रममा सहमहामन्त्री मुस्कानले उक्त कुरा भन्नू...

पुरा पढ्नुहोस
जनपत्रकार संगठनद्वारा प्रदेश स्तरीय आधारभूत जनपत्रकारिता तालिम सुरु

चैत ६, काठमाडौँ । जनपत्रकार संगठन नेपालले आधारभूत जनपत्रकारिता तालिम मोरङमा सुरु भएको छ ।पाँच दिनसम्म चल्ने तालिम मोरङको सुन्दरहरैचामा सुरू भएको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक...

पुरा पढ्नुहोस
नवलपरासी सेवा समाज युएइद्वारा मृगौला रोगिलाई आर्थिक सहयोग

पुरन अधिकारी ,चैत ५, सुनवल । नवलपरासी सेवा समाज युएईले सरावल गाउँपालिका वडा न.१ कि ४० वर्षिय मृगौला पिडित मन कुमारी सार्कीलाई उपचारका लागि सहज होस् भन्दै पच्चीस हजार नगद सहयोग गरेको छ । सरावल...

पुरा पढ्नुहोस
नेकपा सुनवल नगर कमिटी भेला सम्पन्न,नगर सचीवमा दुर्गा निर्वाचित

चैत ५ सुनवल।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनवल नगर कमिटी भेला सम्पन्न भएको छ।भेलाले दुर्गा पाण्डेयको सचीवमा २१ सदस्यीय नगर कमिटी गठन भएको छ ।नवलपरासी जिल्लाका पुर्व सचिव एवं प्रकाशन विभाग सदस्य डा.शिव शंकर...

पुरा पढ्नुहोस
प्युठानबाट दाङ आउँदै गरेको  बस दुर्घटना हुँदा ३० जना घाइते

चैत ५,दाङ । प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस शनिबार मध्याह्न दुर्घटना हुदा ३० जना भएको र...

पुरा पढ्नुहोस
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

चैत ५,काठमाडौ । श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन्। जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय नेम्वाङ ३९ वर्षीय श्रीमती निशा थेबे (नेम्वाङ) को हत्या आरोपमा पक्राउ परेका हुन् ।नेम्वाङले...

पुरा पढ्नुहोस
कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ:ओलि

चैत ५, काठमाडौ । एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने बताएका छन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले...

पुरा पढ्नुहोस
सबैभन्दा खुसि हुने मुलुक विश्वमा फिनल्यान्ड,दक्षिण एसियामा नेपाल

चैत ५,काठमाडौँ। नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२२’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको...

पुरा पढ्नुहोस