मुख्य समाचार

निःशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य र कृषि बीमाको व्यगस्था गर्न जसपा नवलपरासीको माग

परासी।जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले कृषि, शिक्षा र स्वास्थ्यलाई मूख्य प्राथमिकता दिन स्थानीय तहसँग माग गरेकोे छ । जसपाले आज जिल्ला समन्वय समितिमार्फत जिल्लाका सातै स्थानीय तहलाई उक्त क्षेत्रमा प्राथमिकताका साथ योजना सञ्चालन गर्न...

पुरा पढ्नुहोस
रामग्राम जेसीज र रामग्राम महिला जेसीजद्धारा संघीय मन्त्री प्रधानलाई स्वागत तथा बधाई ज्ञापन

परासी।नेपाल सरकारका नवनियुक्त कानून,न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई गृहजिल्ला पश्चिम नवलपरासीमा भव्य स्वागत गरिएको छ। पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री प्रधान मन्त्री नियुक्ती भएपछि पहिलो पटक गृहजिल्ला आएको अवसरमा उहाँको...

पुरा पढ्नुहोस
राष्ट्रिय भूमि आयोगले भुमहीबाट जग्गाको नापजाँच सुरु गर्यो

सुनवल।राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकामा जग्गाको नापजाँच कार्य सुरु गरेको छ।आयोगले सुनवल-१२ भुमहिबाट काम सुरु गरेको हो।जग्गा नापजाँच कार्यको आज भुमहिमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य खडक बस्नेतले शुभारम्भ गर्नुभयो। शुभारम्भ कार्यक्रममा...

पुरा पढ्नुहोस
सुनवलमा प्रथम बिग बुद्द कप फुटबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा आज देखी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज...

पुरा पढ्नुहोस
दुई लाख बराबरको खसी नियन्त्रण

सरावल।पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ।सोमबार राति २ बजेको समयमा जिल्लाको सरावल-६ बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल डोर्याउदै गरेको अवस्थामा...

पुरा पढ्नुहोस
आगामी माघ २८गते जिल्ला भेला गर्दै बैध्य माओवादी

परासी।नेकपा(क्रान्तिकारी माओवादी)पश्चिम नवलपरासीले जिल्ला भेला गर्ने भएको छ । आइतवार बर्दघाटमा भएको जिल्ला समितिको पुर्ण बैठकले माघ २८ गते जिल्ला भेला गर्ने निर्णय गरेको जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो। भेलालाई सम्पन्न गर्नका लागि...

पुरा पढ्नुहोस
मधेस प्रदेशबाट निर्वाचित २ स्वतन्त्र सांसद जसपा प्रवेश

काठमाडौ।मधेश प्रदेशबाट निर्वाचित दुईजना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन। महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित...

पुरा पढ्नुहोस
चौध वर्षमुनिको पाँचौँ अर्चले फुटबल प्रतियोगिता भोली सुरु हुँदै

नुवाकोट। यसवर्षको चौध वर्षमुनिको सेभेन ए साइड पाँचौँ अर्चले फुटबल प्रतियोगिता भोली सुरु हुँदैछ । कञ्चना देउराली युवा क्लब नुवाकोटको आयोजनामा हुँदै आएको प्रतियोगितामा यस वर्ष ८ टोली सहभागी हुने आयोजकले जनाएको छ । नुवाकोटको...

पुरा पढ्नुहोस
प्रथम बिग बुद्द कप नकआउट फुटवल प्रतियोगिता माघ ९ गतेदेखि सुनवलको बिसासयमा हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ६ विशासयको खेलमैदानमा  माघ ९ गतेदेखि प्रथम बिग बुद्द कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।सुनवल नगरपालिकाको वडा नम्बर ६ खेल मैदानमा हुने खुल्ला पुरुष...

पुरा पढ्नुहोस
२ लाख ७२ हजार बराबरको कपडा बरामत

परासी।भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेका २ लाख ७२ हजार नवलपरासी प्रहरीले कपडा बरामत गरेको छ।राष्ट्रीय अनुसन्धान कार्यलय परासी र प्रहरी चौकी गेर्माको संयुक्त टोलीले आइतबार बिहान साडे ७ बजेको समयमा पाल्हिनन्दन ५ गर्माबाट...

पुरा पढ्नुहोस