ब्रेकिंग न्युज
परासी।ग्यास विक्रेता संघ जिल्ला समिति नवलपरासीको अध्यक्षमा पुनःहरि प्रसाद अधिकारी(भुताहा)निर्वाचित हुनुभएको छ। संघको परासीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी दुई वर्षको लागि पुनःअधिकारीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको...
पुरा पढ्नुहोसबुटवल।प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा विष्णु पोखरेल चयन भएका छन्।शुक्रबार बुटवलमा सम्पन्न सेन्टरको विशेष अधिबेशनले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा अम्बिका परियार र पविता पौडेल,सचिवमा रमेश गैरे,सह-सचिवमा प्रकाश पाण्डे,संजय...
पुरा पढ्नुहोससुनवल।आगामी चैत ५ गते हुन गईरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन वारेमा क्याम्पसले प्रक्रिया अगाडी नबढाईएको भन्दै महाकवि देवकोटा क्याम्पस सुनवलमा संयुुक्त विद्यार्थी संगठनले तालावन्दी गरेको छ। स्ववियू निर्वाचन गर्न भनी बिधार्थी संगठनले पटकपटक क्याम्पस...
पुरा पढ्नुहोसनवलपरासी।योङ्ग कम्युनिष्ट लिग नेपाल पश्चिम नवलपरासीले प्रचण्ड माथीको मुद्धा गणतन्त्र उल्ट्याउने र देशमा राजनीतिक द्वन्द निम्त्याउने चलखेल गरेको आरोप लगाएको छ। आज वाइसिएलका जिल्ला संयोजक मोहन सापकोटाको नेतृत्वको टोलीले नवलपरासी बसुपका प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोसकाठमाडौं।राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत...
पुरा पढ्नुहोसपरासी।सुनवल नगरपालिका वडा न -७ ज्यामिरेमा रहेको ज्यामिरे आमा समुहले नारी दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आमा समुहले बुधबार एक कार्यक्रमकाे आयाेजना गरि वडा भित्रका १० जेष्ठ नागरिकलाई खादा माला सहित...
पुरा पढ्नुहोससुनवल।सुनवललाई महिलामैत्री नगर निर्माण संगै विकास निर्माण तथा समृद्ध सुनवल बनाउने उद्देस्थ्य रहेको सुनवल नगर प्रमुख बिमला अर्यालले बताइन।११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कालिका मानवज्ञान विद्यालय बुटवलको आयोजनामा महाकवि देवकोटा क्याम्पस सुनवलमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा मैत्रीपुर्ण जिल्ला स्तरीय प्याब्सन फुटसल प्रतियोगिताको उपाधी सुनवल प्याब्सनले जितेको छ। सुनवल प्याब्सनको आयोजनामा भएको ६”ए” साइड फुटसल प्रतियोगितामा बर्दघाट प्याब्सनलाई ० गोलका विरुद्ध ७ गोल गर्दै सुनवल प्याब्सन बिजय भएको हो। सुनवल...
पुरा पढ्नुहोसकाठमाडौं।त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ।राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्द्रित गतिविधि देखिन थालेको छ। स्ववियु चुनावको...
पुरा पढ्नुहोसपरासी।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधा सहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ। बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।सुस्ता...
पुरा पढ्नुहोस









