ट्रेन्डीङ्ग

उखु किसानहरु कहाँ छ्न त्यो महत्वपुर्ण कुरा हो तिमी जहाँभएनी फरक पर्दैन

हामी यहाँ छाैँ रे ! कसले साेधेकाे छ र कहाँ छाै भनेर ? बरु अस्तिनै देखि त्यही ठाउँमा धर्ना बसेका उखु किसानहरु चाहिँ कहाँ छन हाम्रो लागि त्याे महत्त्वपूर्ण हाे ।
हिजो बिद्रोहि नेकपाले देशको बेथिति भ्रष्टाचार महँगिलाई नियन्त्रणमा गर्नु पर्छ भन्दै पार्टीले स्वतन्त्र सार्बजनिक कार्यक्रम सम्म गर्दा सडकमा आएर केही हुदैन्न भन्ने हरु आज आफै सडकको बास भएको देख्दा दयाँलाग्छ।

प्रचण्ड ज्यु यो सामान्य हो केपिले तिमीहरुलाई तातो तावामा मुताउने छ्न हेर्दैजाउ अब रोडमा आयर आफ्नो रोदन नेपाली जनतालाई नदेखाउ तिम्रो सबै चलखेल राम्रोसँग थाहा पाईसकेकाछ्न एउटा् कुर्सीको लागि यो सबै नाटक मात्रै हो भन्ने कुरा सम्पूर्ण जनसमुदायले छर्लङ्ग बुझेका छन

अब राजनीतिक क्रान्ति सक्कियो सुखीवनेपाली समृद नेपाल समाजबादको बाटो अगाडि बढनुपर्छ भनेको होइन
क्रान्ती सक्किएकोले अर्को क्रान्ती आवश्यक छैन भनेर आफ्नै सहयोद्दा कामरेड बिप्लव लाई प्रतिबन्ध लगाएको होइन तिमीहरूले अब के का लागि सडकमा रोइकराइ फेरि हाम्रो पार्टीले उहिले देखि भन्दै आएको कुरा यो संसदिय ब्यबस्था नै परिवर्तन गर्नु पर्छ भन्दैगर्दा पनि हामीलाई गणतन्त्र बिरोधि देख्ने हरुको यो हालत किन आज ।।

यो तिम्रो बिचारको राजनीति भन्दापनी नाफा घाटाको राजनिती हो नितान्त आफ्नो सत्तामा बर्चस्व नहुदा केपि बाट अलगिएर छुट्टै आफ्नो नेतृत्वमा सरकारको मुख्य ठाउँ सम्न्को पुग्ने एउटा् भर्र्याङ्हो सबैले राम्रोसँग बुझेका छ्न।

देशमा बिकासको नाममा हुने लाखौं लाख भ्रष्टाचारका विरुद्ध स्वतन्त्ररुमा बिचार र बिधिलाई मान्न्ने हजारौं साथीहरू लाई तेहि माईती घरबाट पटकपटक गिरफ्तार गर्नलाउने तिमीहरूनै होईनौ आज आफैं नैतिकता गुमायर सडकमै आउनु पर्यो आखिर सहमति र बार्तामा कुरा नमिल्दा तिम्रो पनि त अन्तिम विकल्प त सडक नै रैछ त।

दलालहरु कुर्सीका लागि आज कोहि सरकारमा त कोहि सडकमा जात्रा गर्दैछ्न प्रचण्ड,मादप झलनाथ ,सडकमा आउन आज बाध्य भएका छन भोलि केपी पनि सडमै बाँस बस्न आउनेछन् त्यो समयले छिट्टै निधारण गर्ने छ नेपाली जनताले अब चुपचाप बसेर हेर्ने छैन दलाल सत्ताका विरुद्ध शस्त्र आन्दोलन गर्ने छ्न त्यो भयानक र भयावह हुने छ यस्को जिम्मेवारी स्वयंम प्रचण्ड केपिले लिनु पर्ने छ
तुरुन्तै हाम्रो पार्टीप्रति लगाएको प्रतिबन्ध तु फुकुवा गरियोस् दलालहरुले भोलि ठूलो मुल्य चुकाउनु पर्छ यहि अबस्थामा रहिरहने हो भने ।।

✍️तुफान सिंह कालिकोटे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?