ट्रेन्डीङ्ग

विप्लव नेकपा दैलेखद्वारा जिल्लाभर पोष्टर टास्दै र पर्चा वितरण

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार आज जिल्ला भरि पार्टी पुनर्गठन दिवस सम्बन्धि पोस्टर टाँसेको र पर्चा बितरण गरेको छ । मंसिर ६ गते प्रचार प्रसार ७ गते प्रदशन र कोणसभा ८ गते पार्टी पुनर्गठन दिवसलाई उत्सवको रुपमा मनाउने योजना अनुसार नेपाल कम्युनिस्ट पार्टी दैलेखले पुनर्गठन दिवसको भव्य तयारी गरेको नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दिपेन्द्रले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal