ट्रेन्डीङ्ग

नेकपा पुर्विचौकी गापा ६ गाजरीको वडा भेला

भदौ १६ डोटी ।
नेकपा डोटीको पूर्वीचौकी गापा वडा न.६ गाजरीमा वडा भेला सम्पन्न।भेलाले उतम थापाको अध्यक्षता १५ सदस्य वडा कमिटी गठन गरेको छ।

वडा भेलामा बोल्दै नेकपा पूर्वीचौकी गापा इन्चार्ज शंकर साउदले संसदिय दलाल व्यवस्थाको उपजले ठाउँठाउँमा भ्रष्टचार वृद्धि भएको अहिलेको सम्पूर्ण स्थानिय निकायको वेरुजुले पनि देखाएकोले प्रमाणित गरेको बताए।

शकरले संसदीय व्यवस्थाको अन्त्यको अनिवार्यता देखिएको हुदा सम्पूर्ण आमजनसमुदायहरु एकजुट भएर लाग्नु पर्ने बताए।

पूर्वीचौकी गापा इन्चार्ज शंकर साउदको प्रमुख आथित्यतामा र अतिथि युवा नेता शंकर भण्डारी सुरु भएको कार्यक्रमको अध्यक्षता उतम थापाले गरेका थिए भने संचालन छत्र साउदले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?