ट्रेन्डीङ्ग

डोटी:अखिल(क्रान्तिकारी)द्वारा निशुल्क शिक्षा कार्यनयन सहित ५ बुद्दे मागपत्र बुझायो

भदौ १५, डोटि संवाददाता ।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले डोटीमा ५ बुद्दे माग सहित विभिन्न विधालय मागपत्र बुझाएको छ।

संयोजक कठायतद्वारा हस्ताक्षरित विज्ञप्तिमा ५ बुद्दे माग सहित राखेका छ्न । मागपत्रमा” संविधानमा निशुल्क शिक्षा भनेता पनि बिधालयहरुले विभिन्न बाहानामा शुल्क लिने गरेको शुल्कको खारेजी, छात्रवृत्ति समयमै उपलब्ध र प्रार्दशिता,कमजोर विधार्थीलाइ अतिरिक्त कक्षाको व्यवस्था ,विधालय बाट दिइने सम्पुर्ण कागजात निशुल्क व्यवस्था जस्ता माग सहित माग पत्र बुझाएको बताए ।अखिल(क्रान्तिकारी)का केन्द्रिय कार्यक्रम अनुसार डोटीले जिल्ला संयोजक प्रकाश कठायतको नेतृत्वममा सहिद आवासिय मावि राजुपुर डोटी र कुमालिकोट मावि डोटीमा विभिन्न माग सहित पत्र बुझाएको हो।यस्तो छ माग पत्र :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?