ट्रेन्डीङ्ग

शिव सुबेदिको मौलिक तीजगीत बाँसैको चोयामा शर्मिला गुरुङ्ग र यज्ञ सापकोटाको आवाजमा सार्बजनिक

काठमाडौ । अकलादेबि म्युजिककाे गरिमामय प्रस्तुतिमा प्रमिला सुबेदिको तिजकाे कोशेली “बाँसैक चोया” विश्व सांगितिक बजारमा आएकाे छ।

काेरानाले अाक्रान्त अबस्थामा अस्तब्यस्त जनजिबन हुदाहुदै पनि अधिकांस कलाकार हरु संयम्ता अपनाउदै सक्रियताका साथ काम गरिरहेकाे देखिन्छ नेपाली नारिहरुकाे महान चाँड हरितालिका तिज नजिकिय संगै नेपाली सांगितिक बजारमा एकपछि अर्काे गर्दै गायक कलाकारहरुले अाफ्ना सिर्जनाहरु क्रमश पस्किरहेका छन यसै क्रममा सर्जक शिव सुबेदिले निरन्तरता दिँदै आफ्नै मौलिक लय/शब्दमा, चर्चित गायिका तथा लाखाैँ कराडाै दर्शक श्राेताको मनमा बसेकी गायिका शर्मिला गुरुङ्ग र गायक यज्ञ सापकोटा सहितकाे अावाजमा यो गीत पस्केका छन।

भिडियो तर्फ चर्चित मोडेल सगुन साही, सुरज पन्थ र बेबो आचार्य को बुलन्द अभिनय रहेकाे छ, बिरेन्द्र भट्टले छायांकन र मदन खड्का को निर्देशनमा भिडयाे निर्माण भयकाे यस गीत अकला देबि म्युजिक को Youtob Channel मार्फत पुरा भिडियाे हेर्न सकिने छ।

कस्ताे लाग्छ भिडियाे हेरि प्रतिक्रिया दिन नभुल्नु हाेला र हेरिसके पछि शेयर गर्न पनि नभुल्नुहाेला भिडियो :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?