ट्रेन्डीङ्ग

पशुपति क्याम्पसका संचालक समिति प्रमुख पन्तलाई कालोमोसो,भ्रष्टाचार गरेको आरोप

सुरज शर्मा,भदौ ६,काठमाडौ ।विप्लव नेतृत्व नेकपा निकट अखिल क्रान्तिकारीले पशुपति क्याम्पसका संचालन समितिका प्रमुख बिष्णु प्रसाद पन्तलाई कालोमोसो दलि सामाजिक बहिष्कार गरेको छ।अखिल(क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिले संचालन समितिका प्रमुखले भ्रष्टाचार गरेको भए पत्र व्यानर टागेर प्रमुखको घरमानै गइ कालोमोसो दलि कार्वाही गर्नु परेको बिद्यार्थी नेता सुभाषले बताए ।क्याम्पसको अनियमिता ,भ्रष्टाचार गरेको बिषयमा पटक पटक आन्दोलन वार्ता गर्दा पनि सुनुवाइ नभएको कालोमोसो दल बाध्या भएका हौ शुवासले भने ।पन्तले करोडौंको भ्रष्टाचार गरेको, क्याम्पसलाई राजनीतिक भर्तिकेन्द्र बनाएको र कर्मचारीको पदपूर्तिमा नाताबाद,कृताबाद गरेकाले अखिल(क्रान्तिकारी)पशुपति क्याम्पस इकाइ समितीले साङ्केतिक रुपमा कालोमोसो दलेर सांकेतिक कार्वाही गरेको छ बताए ।अझ पनि नसुध्रीएमा यो भन्दा कडाखालको कार्वाही गर्नुपर्ने समय आउनसक्छ चेतावनी दिएका छ्न । अखिल क्रान्तिकारी कार्वाही गर्नुपर्ने कारण भन्दै यस्तो लेखेको छ :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?