ट्रेन्डीङ्ग

गौरिफन्टा नाकामा भएका अटोलाई एन एम बि बैकको क्यु आर कोर्ड दिने

प्रदिप न्यौपाने ,भदौ ६, धनगढी ।                          गौरिफन्टा नाकामा अटोहरुको चाप तीब्र रुपमा बढे पछि सवारि दुर्घटना पनि दिनहुुँ बढ्दो छ । अटो व्यवसायिलाई केही हद सम्म पनि सहज हुनको लागि कैलालीमा अवस्थित एन एम बि बैंकले अटो व्यावसायिका लागि नया
व्यवस्था लागू गर्नी भएको छ ।

कंचनपुरको गौरिफन्टा भन्सारको भवनमा बसेको अटो व्यावसायि सगको छलफलमा कन्चनपुर मा एन एम बि बैंकले प्रत्येक अटोमा क्यु आर कोड राख्ने भएको छ ।

अटोलाई नया प्रविधि बाट अधि बढाउन पर्ने भएकाले यस्तो निर्णय गरेको कैलाली एन एम बि बैंकका शाखा प्रमुख नन्द भण्डारीले बताउनु भयो । अटो रिक्साको लागि आफूले डिजिटल योजना बनाए भण्डारी भन्नु भयो र अटो पार्किङ नहुदा सास्ती भोग्नु परेको अटो व्यवसाय बताउदै आएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal