ट्रेन्डीङ्ग

सुगर तथा थायराईड इन्डोक्राईनोलोजिस्ट डाक्टर काठमाडौबाट भदौ १८ गते शुक्रबार सुनवलमा आउदै

भदौ ४ सुनवल

पश्चिम् नवलपरासीको सुनवलमा रहेको पराजुली फार्मेसीमा काठमाडौ बाट सुगर तथा थायराईड रोग विशेषज्ञ इन्डोक्राईनोलोजिस्ट डाक्टर भदौ १८गते शुक्रबार आउदै हुनुहुन्छ

काठमाडौका ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत डाक्टर बिनय भट्टराई भदौ १८ गते शुक्रबार आउने फार्मेसीका संचालक जगन्नाथ पराजुली ले जानकारी दिनु भएको छ ।

बिगत २५ बर्ष देखि सेवा दिदै आएको फार्मेसी मा सम्पुर्ण रोगको उपचार हुने गर्दछ छिमेकी रास्ट्र भारत लगायत पश्चिम् नवलपरासी ,पाल्पा, गुल्मी ,अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, साथै पुर्व नवलपरासीका बिरामी आएर स्वास्थ्य लाभ लिई राख्नु भएको छ ।

सुगर थायराईड तथा हर्मोन रोग विशेषज्ञ इन्डोक्राईनोलोजिस्ट डाक्टर सङ परिक्षण गर्न काठमाडौ नै जानू पर्ने थियो बिगत दुइ बर्ष देखि यो सेवा सुनवलमा सुरु भएको हुदा सुगर र थायराईड का बिरामी हरुलाई धेरै सहज भएको छ । यो सेवा नवलपरासी मै एक मात्र फार्मेसी रहेको संचालक बताउनु हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal