ट्रेन्डीङ्ग

लोकदोहोरी गायक श्रिधर अधिकारीको स्वर,शब्द संगितमा झल्को उसैको गीत बजारमा । (भिडियो सहित )

अमृत भटृराई ,पर्वत ।                                                निकै छोटो समयमा नेपाली लोक दोहोरी गीत मार्फत सबै नेपालीले चिनेको र पछिल्लो समयका ब्यास्थ तथा चर्चित गायक ,सर्जक श्रिधर अधिकारी ,अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गित लालि जोवान को सफलता संगै निकै अाशा र अपेक्षा सहित यो बर्षको दोश्रो गीतको रुपमा झल्को उसैको नामक गीत बजारमा अाएको छ ,गितमा श्रिधर अधिकारि र सुजता के सि को स्वर रहेको छ भने ,गीतमा श्रिधरले नै उत्कृषट शब्द ,संगित गरेका छन्, माया प्रेम संग मैलिक पन बोकेको तिज गितमा ,अाफ्नो मायालु लाई भेटन र पहिलाका मिठा पल हरु समझिएको गितमा शब्दहरु भेटिनछन्,मैलिक पनमा बनाएको उक्त गित दर्शकलाई निकै मन पर्न गायक श्रिधरले अाश गरेका छन्,भने गीतमा चर्चित नायक रोबिन पोखरेल,लोकप्रिय बाल कलाकार ,टिकटकर अकेशा पोखरेल,मोडल सलिना खत्रिको अभियान रहेको छ ,भने उक्त गीतको निर्देशन रुपेस थापाले गरेका छन् ।
गीतको भिडियो कोरोना महामारी रहेतापनि समय अनुकूल मिलाउदै निकै प्रयासका साथ बनाएको अधिकारीले बताए ।
गीत अकेश पोखरेल युटुब च्यानल मार्फत बजारमा अाएको छ । भिडियो सहित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?