ट्रेन्डीङ्ग

पुरुषोत्तम भण्डारी”पुर्खेबा”को तिजगित पानी मरुवा ३ करिम सार्वजनिक(भिडियो सहित)

साउन २० प्रदिप न्यौपाने,नवलपरासी ।गुल्मी जिल्लामा जन्मिएका पछिल्लो समयमा चर्चामा आएका पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को तीज गीत पानी मरुवा–३ “करिम” को भिडियो सार्वजनिक भएको छ।

पानी मरुवा १ र २ बाट सफलता पाएका भण्डारीले यसपालिको तिजमा पानी मरुवा ३ करिम ल्याएका छन ।

सन्चारकर्मी तथा हास्यकलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’ रेनुका भट्टराई ,शान्ता परियार , शर्मिला अर्याल र मुस्कान घिमिरेको आवाज रहेको उक्त गितको लयशब्द पुरुषोत्तम भणडारी ‘पुर्खे बा’रहेको छ ।

‘पुर्खे बा’ नामक युट्युव च्यानलबाट भिडियो बजारमा आएको छ भने भिडियोमा पुरुषोत्तम भणडारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’, रेनुका भट्टराई , यम पाण्डे लाई देख्न सकिन्छ ।भिडियो:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?