ट्रेन्डीङ्ग

संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज

काठमाडौं। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ। आईतबार दिउँसो सूचना जारी गर्दै संवैधानकि परिषद्को पहिलो संशोधनको अध्यादेश खारेज भएको जनाएको हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा २०७८ साउन २ गतेको मन्त्रीपरिषद्को निर्णयानुसार संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज भएको जनाएको छ। विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?