ट्रेन्डीङ्ग

अर्घाखाँचीमा जिप दुर्घटना एकजनाको मृ’त्यु

जेठ २७ अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृ’त्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो।

दुर्घटनामा भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको घटनास्थलबाट स्थानीय माधव घिमिरेले जानकारी दिए। गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?