ट्रेन्डीङ्ग

Advertisment

SKIP THIS

अर्घाखाँची:२२ जना कोरोना संक्रमित थपिए

English English Nepali Nepali

अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा आज २२ जना काेराेना सक्रंमित भएका छन ।

जिल्लाको सन्धिखर्कमा आज ४ जना भुमिकास्थानमा १ जना मालारानी गाँउपालिकामा २ जना पाणेनी गाँउपालिकामा १३ जना छत्रदेवमा १ जना सक्रंमित भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । आज शितगंगा नगरपालिकामा कुनै सक्रमित थपिएका छैन ।

यस्तै आज सन्धिखर्क१ भुमिकास्थानमा १ जना छत्रदेवमा १ जना गरि ३ जना सक्रमितकाे मृत्यु भएकाे छ याे सँगै जिल्लामा अहिले सम्म ६१ जनाकाे मृत्यु भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal