अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा आज २२ जना काेराेना सक्रंमित भएका छन ।
जिल्लाको सन्धिखर्कमा आज ४ जना भुमिकास्थानमा १ जना मालारानी गाँउपालिकामा २ जना पाणेनी गाँउपालिकामा १३ जना छत्रदेवमा १ जना सक्रंमित भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । आज शितगंगा नगरपालिकामा कुनै सक्रमित थपिएका छैन ।
यस्तै आज सन्धिखर्क१ भुमिकास्थानमा १ जना छत्रदेवमा १ जना गरि ३ जना सक्रमितकाे मृत्यु भएकाे छ याे सँगै जिल्लामा अहिले सम्म ६१ जनाकाे मृत्यु भएकाे छ ।