ट्रेन्डीङ्ग

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि बझाङका वाइसीएल अध्यक्षकाे आर्थिक सहयोग

टेकेन्द्र बाेहरा जेठ १७ बझाङ ।
अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि योङ कम्युनिस्ट लिग वाईसिएल बझाङका अध्यक्ष रविन विसिले आर्थिक सहयोग गरेका छन्।
अक्सिजन अभावको कारण जिल्ला अस्पताल बझाङमा कसैको पनि अकालमा मृत्यु नहोस भन्ने उदेश्यले यो अभियानलाई दस हजार सहयोग गरेको बताए ।
हाम्रो बझाङ बचाउ अभियानले सामाजिक सञ्जाल फेसवुक मार्फत अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि चलाएको छ । यो अभियानमा सबैले हातेमालो गरी सहयोग गर्न अनुरोध समेत गरेका छन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal