ट्रेन्डीङ्ग

कोरोना कहर:अर्घाखाँचीमा ३ जनाको मृत्यु

बैशाख २८ अर्घाखाँची ।अर्घाखाँचीमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गराइरहेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालारानी-४ का ४२ एक पुरूष,सन्धिखर्क नगरपालिका ७का ५२ का पुरूष र सन्धिखर्क नगरपालिका १ कै २८ वर्षीया महिला भने पिसिअार रिपोर्ट अाएकाे छैन

तीनै जनाको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले जानकारी दिए । यससँगै अर्घाखाँचीबाट कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । भएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गराइरहेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालारानी-४ का ४२ एक पुरूष,सन्धिखर्क नगरपालिका ७का ५२ का पुरूष र सन्धिखर्क नगरपालिका १ कै २८ वर्षीया महिला भने पिसिअार रिपोर्ट अाएकाे छैन

तीनै जनाको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले जानकारी दिए । यससँगै अर्घाखाँचीबाट कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal