
गायक हरि गरि विमर्सी र पवित्रा सर्तुंगे मगरको स्वरमा “सान्नानी ३” लोकप्रिय बन्दै गएको छ। गीतलाइ हरि गिरिलेनै लय शब्द गरेका हुन्। गीत सान्नानी १ देखी भाग ३ सम्म बजारमा आएको छ। जुन भागहरु चर्रचामै छन्।
गीत रमाइलो नाच्ने खालको बनेको छ। याम थापाले गीतको संगीत संयोजन गरेका हुन्। अडियो भिडियो धमकेदार बनेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। अफ्रिकामा छायाँकन गरिएको भिडियो विष्णु गिरि अफ्रिका अफिसियल युटुववाट सर्वत्र बजारमा उपलब्ध भएको छ।
भिडियोमा विष्णु गिरि एन्रथोनी फेवर र सानुसि आइसाटले अभनिय गरेका छन्। भिडियोमा शिव गिरिको निर्देशन रहेको छ भने मनोज कार्कीले सम्पादन/कलर गरेका हुन्। कोरियोग्राफर शिव गिरि र जोम ओमलेले गरेका हुन्। पुरा भिडियोः