ट्रेन्डीङ्ग

सुजन लम्सालको सृजनामा कुशल बेलवासे र पुर्णकलाको मेरो त आशु..

सुजन लम्सालको लय सृजना तथा युटुव वाट रिलिज भएको नयाँ गीत मेरो त आशु पानी रहेछ लोकप्रिय बन्दै गएको छ।कुशल बेलवासे र पुर्णकला विसिको स्वरमा रहेको गीतलाइ कान्छा सरु मगरले शब्द लेखेका छन्।

कृष्ण केसीको एरेन्जमा रहेको गीत मारुनि डिजिटल बाट रेकर्ड भएको हो। गीतका शब्द भाका दर्शकको मन तानिरहेको छ। मन छुने बनेको भाकाले झन् रोमली दिएको दर्शक श्रोता बताउछन्। कान्छा सरु निकेश गुरुडं सुमिना गुरुडं बबिता आलेको अभिनय रहेको भिडियो प्रकाश खड्काको टिमले खिचेका हो ।

राजकुमार मगरले भिडियोलाइ निर्देशन/सम्पादन गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal