ट्रेन्डीङ्ग

कांग्रेस महामन्त्री थापा फाल्गुन २८ गते सुनवल आउदै

सुनवल।नेपाली कांग्रेसका महामन्त्रि गगनकुमार थापा फाल्गुन २८ गते सुनवल आउने भएका छन।महामन्त्री थापा नवलपरासीको प्रदेश सभा क्षेत्र नम्वर (२,क) क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने आउने क्षेत्रीय सभापति याम प्रसाद भुसाल(दिपक)ले वताए।

महामन्त्रि थापाले सम्मेलनमा पार्टिको आगामी रणनितिका वारेमा कार्यकर्तालाई सम्बोधन गर्ने जनाइएको छ ।

क्षेत्रीय प्रतिनिधिहरु साथै स्थानिय नेता र कार्यकर्ताको व्यापक उपस्थिीति रहने सम्मेलनमा महामन्त्रि थापाले पार्टिको नेतृत्व र समग्र विकास योजनाका वारेमा समेत आफ्नो धारणा प्रस्तुत क्षेत्रीय सभापति भुसालले जानकारी दिए।

कार्यक्रममा महमन्त्रि थापा सँगै अन्य नेताहरुको पनि उपस्थीति रहने अयोजक, प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal