ट्रेन्डीङ्ग

विप्लव नेकपा स्याङ्जाद्वारा जिल्लाका विभिन्न क्षेत्रमा भित्तेलेखन

सुदिप भट्टराई चैत २२ स्याङ्जा। विप्लव नेतृत्व नेकपा निकट युवा संगठन स्याङ्जाले भित्तेलेखन कार्यलाई तीव्रता दिएको छ ।

 

 

युवा संगठनले पहिलो चरणमा चापकोट नगरपालिकाको विभिन्न ठाउँहरुमा पार्टी र युवा संगठनका नाराहरु लेखिएको युवा संयोजक मख्खन गुरुङले बताए ।
युवा संगठन र विधार्थी संगठनको जिल्ला सम्मेलन साथै राष्ट्रिय सम्मेलन तयारी स्वरुप पनि भित्ते लेखेन गरिएको मख्खन गुरुङले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal