ट्रेन्डीङ्ग

युवा संगठन नवलपुरको दोस्रो जिल्ला सम्मेलन बैशाख १६ गते हुने

नवलपुर । युवा संगठन नेपाल नवलपुर जिल्लाको दोस्रो जिल्ला सम्मेलन बैशाख १६ गते हुने भएको छ ।

संगठनको आज बसेको चौथो बैठकले अविनाशको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन समिति गठन गरेको हो ।

“दलाल पूंजीवादी संसदिय व्यवस्था बिरुद्द सशक्त युवा आन्दोलन,बैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागी दोस्रो नवलपुर जिल्ला सम्मेलन!”भन्ने मुल नाराका साथ २०७८ बैशाख १६ गते कावासोतीमा ऐतिहासिक दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय आज बसेको चौथो विस्तारित बैठकले निर्णय गरेको संयोजक अविनाशले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal