ट्रेन्डीङ्ग

Advertisment

SKIP THIS

झापामा युवा जागरण तथा संगठन बिस्तार अभियानकाे उद्घाटन

English English Nepali Nepali

प्रविण अधिकारी

झापा, १८ चैत । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल झापाले युवा जागरण तथा संगठन विस्तारको आज उद्घाटन गरेको छ।

झापाको दमकमा आज बुधबार पार्टीका जिल्ला सचिव श्रीजंग तथा युवा संगठनका मेचिकाेसी ब्युरो इन्चार्ज सुवास राईकाे समेत उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल झापाका सचिव जितु तामाङले गरेका थिए।

युवा संगठनले झापाभरी रहेका युवाहरूलाई संगठनमा ध्रुवीकरण हुन आह्वान समेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal