ट्रेन्डीङ्ग

महासंघको आसन्न निर्वाचनमा जनपत्रकार संगठनलाई विद्यार्थी पत्रकार संगठनको समर्थन

नवलपरासी । विधार्थी पत्रकार संगठन नेपालले आसन्न महासघको चुनावमा जनपत्रकार संगठनलाई साथ, सहकार्य र समर्थन गर्न भएको छ । उक्त संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैह्रेले विज्ञप्ति मार्फत जनपत्रकार संगठनलाइ समर्थन गर्न निर्णय सार्वजनिक गरेका छ्न ।

गैह्रे द्वारा जारी विज्ञप्तिमा भनिएको छ आज २०७७/१२/१२ गते सम्पन्न हाम्रो केन्द्रीय समितिकाे बैठककाे निर्णय अनुसार हाम्रो संगठनकाे निति तथा कार्यक्रमहरु जनपत्रकार संगठन,नेपाल संग समिप्यता भएकोले नेपाल पत्रकार महासंघकाे निर्वाचनमा उक्त संगठन संग सहकार्य र समर्थन गरेर जाने निर्णय गरेका उल्लेख गरेका छन् ।

गैह्रेले सम्पूर्ण संगठनका युनिट सदस्यहरु साथ समर्थन तथा प्रचारप्रसारमा जुट्न बिशेष निर्देशन दिएका छन ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal