
काठमाडौं । बालकुमार श्रेष्ठको शब्द/संगीतमा “जप्दै नाम आमा”बोलको गीत मिन ब विश्वकर्मा पुर्णकला विसि र बालकुमार श्रेष्ठको आवाजमा इनेपाल खबर अफिसियलबाट बजारमा आएको छ।
गीतलाई २४ घन्टामा लाख भन्दा बढि हेरिएको छ। यस गीतको निर्माता राजवान क्षेत्री हुन।
भिडियो तर्फ कमल सरगम शिशिर,विमल,स्मारिका लगायतका कलाकारको अभिनय रहेको देख्न सकिन्छ।
हरिश महरा,सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोलाइ विष्णु शर्माले सम्पादन/कलर गरेका हुन।
पुरा भिडियोः