ट्रेन्डीङ्ग

कस्तुप पन्तको सृजना थानेश्वर गौतमको कहाँ गयौ निर्माया

काठमाडौं । कस्तुप पन्तको शब्द लयमा नयाँ गीत कहाँ गयौ निर्माया बजारमा आएको छ।

थानेश्वर गौतमले एकल आवाजमा विमल अधिकारी,कुसुम शर्मा र बादल घिमिरेको अभिनय रहेको छ।
भिडियोलाई अजय रेग्मीले छायांकन, अमृत चापागाइले सम्पादन गरेका हुन् भने कुमार केसीको निर्देशन गरेका छन्।

अडियो भिडियो कस्तुप पन्तको युटुव च्यानलवाट विश्वभर बाहिरिएको हो।

भिडियो हेर्नुहोस्ः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal