ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलन जेठ १ गतेदेखि काठमाडौमा हुने

नवलपरासी । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन काठमाडौमा हुने भएको छ।

पार्टीका महासचिव विप्लवको प्रमुख आथित्यतामा कपिलवस्तुमा भएको केन्द्रिय समितिको पाचौं बैठकले संगठनको २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारीको २८ सदस्यीय २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ ।

चिरञ्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको गठन गरिएको छ ।

अखिल(क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलन काठमाडौमा जेठ १ गते देखि ४ गते सम्म हुने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal