
सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित होटल ओरियनमा साप्ताहिक रुपमा प्रत्येक शुक्रबार म्युजिकल नाईट सेलिव्रेशन हुनेभएको छ।यश क्षेत्रकै एक मात्र ४ तारे होटलमा साप्ताहिक रुपमा सांगीतिक साझ हुन लागेको हो।
ग्राहकको मागलाई मध्य नजर गर्दै शुक्रबार सांगीतिक साझको रूपमा मनाउने होटल ओरियनका सिइयो काजी मोहित थापाले बताए। पछिल्लो समय गर्मि छल्न र स्वास्थ्यलाई समेत राम्रो हुने भन्दै सुइमिङ पुलमा पौडि खेल्न आउने गरेका छन।साझको समयमा पौडि खेल्न आउनेहरुको सँख्या उल्लेख्य रहेको होटल ओरियनका सिइयो काजी मोहित थापाले बताए।
विभिन्न ठाँउमा कार्यक्रमहरु गर्दै र अनुभव वटुल्दै होटल ओरियनमा सुरक्षा र व्यवस्थापनका दृष्टिकोणले उत्तम रहेको भन्दै म्युजिकल नाईट संचालन गर्न गइरहेको सिइयो थापाले बताए।