ट्रेन्डीङ्ग

ढाकाकुमार श्रेष्ठको पदमुक्त

काठमाडौँ।लेनदेनको अडियो बाहिरिए पछि कारबाहीमा परेका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको पद गएको छ।

सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज भएको छ। यो सँगै विन्दवासिनी क‌साकारलाई सांसदको सपथ लिने बाटो खुलेको छ।


यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाकाकुमारको पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।उक्त आदेश संयुक्त इजलासले खारेज गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?