ट्रेन्डीङ्ग

गणेश अधिकारीको अभिनय र आवाजमा”झोला भिरम्ला”(भिडियोसहित)

सुमन ढकाल,काठमाण्डौ। लोक गायक गणेश अधिकारी कमला पोख्रेल बसन्ता नेपालीको आवाजमा रहेको गितलाई गणेश अधिकारी बसन्ता नेपालीको शब्दमा गणेश अधिकारीले नै लय गरेको गितको म्युजिक भिडियो योग्शना डिजिटल को युटुववाट देशभर सार्वजनिक भएको छ। स्मृति तिमिल्सिनाको निर्देशनमा रहेको गितको भिडियोमा गणेश अधिकारी र सारिका केसीको भाबुक अभिनय रहेको छ। भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने शिव पौडेलले सम्पादन/कलर गरेका हुन्।
पुरा भिडियो हेर्नुस्:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?