ट्रेन्डीङ्ग

लोकप्रिय गायक ओम सेन्चुरीको “चरी वनैमा”बजारमा(भिडियो सहित)

सुमन ढकाल फागुन-९ काठमाण्डौ। लोकप्रिय गायक ओम सेन्चुरी लालुमाया कुवर बसन्त खनाल रमेश विश्वकर्माको आवाजमा “चरी वनैमा” बोलको गित रोजी म्युजिकको युटुव च्यानलबाट बजारमा आएको छ।गितको शब्द राजु पौडेलले गरेका हुन् भने संगित ओम सेन्चुरीले भरेका हुन्। गौरव विसि सुजिता पौडेल रबि अधिकारी रिता खत्री को अभिनय रहेको भिडियोलाई छायंकन र सम्पादन अनिश खड्काले गरेका हुन् भने निर्देशन राजु पौडेलले गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?