ट्रेन्डीङ्ग

संचारकर्मी ढकालको “चकचके माया”म्युजिक भिडियो आउदै

फागुन-४ काठमाण्डौ। बजारमा नयाँ लोक तथा दोहोरी गितहरु आउने क्रम जारी नै छन्। धेरै समय अघिबाटै सांगितिक यात्रा पार गर्दै अगाडी बढेका लोकप्रिय सर्जक/गितकार सुमन ढकालको नयाँ गित “चक्चके माया” बजारमा आउदैछ। बिक्रम क्षेत्री,ओम सेन्चुरी नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेको गितलाई रोशन परियारले लय गरेका हुन् भने सुमन ढकालले शब्द भरेका हुन्।गित फरक शैलीमा बनेको छ। दोहोरी पाटोमा अहिले बजारमा मौलिक गितहरुले ठाँउ पाउदै आएका छन्।फुल बसाको चक्चके मायाले कति हसाको गितमा दम छ चक्चके बोलको भाकामा हासो माया यस्तै मिठा खालको शब्द चयन गरिएको पाइएको छ। तेजेन्द्र गौतम टिका सानु रविना वसेल प्रेम खड्का हरी बिडारी कृष्ण परियारको दमकेदार अभिनय रहेको म्युजिक भिडियोलाइ दिपक गिरिले छायांकन विकास ज्ञवालीले सम्पादन/कलर भने निशान एस के ले निर्देशन गरेका हुन्।भिडियो मेशना म्युजिकको युटुव च्यानलबाट देशभर सार्वजनिक हुदैछ।
फोटो फिचर:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal