“नाचम नाचम”ओई भन्दै आए अर्जुन र अन्जु(भिडियो सहित)

English English Nepali Nepali

काठमाण्डौ।अर्जुन सापकोटा र अन्जु पोख्रेलको आवाजमा “नाचम नाचम ओइ”बोलको नयाँ तिज गीत बजारमा आएको छ।गीतलाइ सर्जक कृष्ण वश्यालले शब्द रचना रहेको छ भने अर्जुन सापकोटाको लय रहेको छ।

गीतको भिडियोमा अर्जुन सापकोटा करिश्मा ढकाल सरद एल जीको दमदार अभिनय रहेको छ भने म्युजिक भिडियो अमर सुनारले निर्देशन गरेका हुन्।प्रकाश खड्काको छायांकन रहेको म्युजिक भिडियोलाइ पदम सुबेदीले सम्पादन भने कलर मिलन बिश्वोकर्माले गरेका हुन्।

गीत अर्जुन सापकोटाको अफिसियल युटुव च्यानलवाट बजारमा आएको हो।
भिडियो हेर्नुहोस्ः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?