ट्रेन्डीङ्ग

नरेन्द्र टमट्टाको सृजनामा अर्जुन,लक्ष्मीको तोरी फुलेको(भिडियो)

काठमाण्डौ।नेपाली लोक सांगीतिक क्षेत्रमा धेरै गीत संगीतले मनोरन्जन दिलाइरहेका हुन्छन्। यतिबेला नरेन्द्र टमट्टाको लय शब्दमा तोरी फुलेको लोकप्रिय बनिरहेको छ।

गीत अर्जुन सापकोटा नरेन्द्र टमट्टा लक्ष्मी खड्काको आवाजमा बजारमा आएको छ। माया प्रेमका कुरा संगै रमाइला शब्दहरु मिसिएर बनेको गितको संगितमा निकै माधुरियता मिसिएको पाइएको छ।

शब्दमा मिठास संगै लयमा दम हुदै गीतको आवाजले त्यसै गीत मिठो बनेको हुन्छ।अर्जुन सापकोटा सुष्मा धमला रोशन परियारको अभिनय रहेको देख्न सकिन्छ।
प्रेम थापाले भिडियोलाइ निर्देशन गरेका हुन्। मेशना म्यूजीकबाट गीत बजारमा आएको हो।

पुरा भिडियो हेर्नुहोस्:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal