ट्रेन्डीङ्ग

अस्मिता रनपाल करिष्मा ढकाल अमृतको अभिनयमा आँधीखोलाको (भिडियो)

काठमाडौं । विजय गौतम र लक्ष्मी खड्काको आवाजमा नयाँ गीत आधिँखोलाको बोलको गीत बजारमा आएको छ। गीतमा गौतमको लय तथा शब्द रहेको छ।

चर्चित मोडल करिष्मा ढकाल टिकटकर अस्मिता रनपाल अमृत गौतम सहित धेरै कलाकारको अभिनय रहेको देख्न सकिन्छ।कमल भक्तको निर्देशनमा रहेको गीतलाइ छायांकन मुकेश हुमागाइले गरेका हुन् भने अमृत चापागाइले सम्पादन/कलर गरेका हुन्। भिडियो आलमदेवी इन्टरटेन्मेन्टबाट बजारमा आएको हो।
पुरा भिडियो हेर्नुहोस्:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal