ट्रेन्डीङ्ग

बिहानै काठमाडौमा भुकम्पको धक्का

काठमाडौ।शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

भूकम्पपछि मानिसहरु घर बाहिर निस्किएर दौडिएका थिए।रातमा पनि चराचुरुङ्गीहरुको चर्को आवाज निस्किएको छ।एकै पटक दुई वटा झड्का आएका थिए।दोस्रो पटक भने काठमाडौं केन्द्रविन्दु थियो।दोस्रो पटक ३ दशमलव ९ म्याग्निच्युटको थियो।अहिलेसम्म कुनै क्षतिको विवरण आएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal