ट्रेन्डीङ्ग

मिना कार्की,यज्ञ सापकोटा र टंक डुम्रेले आए”जाली आँखाले” लिएर

काठमाडौं।गायक यज्ञ सापकोटा र मिना कार्कीको शब्द संगीत र स्वरमा‘जाली आँखा’ले बोलको गीत सार्वजनिक भएको छ।

गायिका तथा मोडल कार्कीको जाली आँखाले बोलको गीत शुक्रबार अकलादेवी म्युजिक युट्युवमार्फत सार्वजनिक भएको छ।

यज्ञ सापकोटा,मीना कार्की र टंक डुम्रेको साथ रहेको छ् भने गीतमा मिना कार्की र आमेश भण्डारीको अभिनय देख्न पाइन्छ।म्युजिक:

https://youtu.be/V5yC4O3vrJo

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal