ट्रेन्डीङ्ग

१३ विद्यार्थि संगठनले ४ बुद्दे माग राख्दै सरकारलाइ ७ दिने अल्टिमेट्म

असोज २ काठमाडौं- । संयुक्त १३ विद्यार्थि संगठनले विभिन्न ४ बुद्दे  माग राख्दै सरकारलाइ ७ दिने अल्टिमेट दिएका छन्। साथै माग पुरा नभए कडा संघर्षमा उत्रिने चेतावनि दिएका छन् ।

असोज २ गते १३ विद्यार्थिले विभिन्न ४ बुँदे माग राख्दै शिक्षा मन्त्रि गिरिराजमणि पोख्रेललाइ ज्ञापन पत्र बुझाएका हुन । उनिहरुले कोरोना महामारिको कारण शैक्षिक सत्र अलपत्र पर्न लाग्दा समेत सरकार शिक्षा मन्त्रालय रमिता हेर्दै बसेको , समस्या समाधान गर्न तर्फ ध्यान नदिएको जस्ता आरोप लगाउदै आएका छन् ।

विद्यार्थि संगठनले निजि विद्यालयले अनलाइन शिक्षाका नाममा चरो शुल्क असुल्दै आएकोले उक्त कार्य रोक्न र शुल्क असुल्ने बिनि शैक्षिक संस्थालाइ कारवाहि गर्नु पर्ने , विश्वविद्यालय रिक्त रहेको पदहरुमा तुरुन्तै पद्पुर्ति गर्नु पर्ने , कोरोना महामारिका करण समस्यामा परेका र डेरा गरि बस्ने विद्यार्थिलाइ लक्षित गरि रहातको प्याकेज ल्याउनु पर्ने, शैक्षिक छात्रवृतिलाइ दोब्बर बनाइ व्यबहारिक बनाउनु पर्ने , सरकारि शिक्षण संस्थामा रहेका क्वारेनटाइन तत्काल हटाउनु पर्ने जस्ता मागहरु राख्दै आइरहेका छन् । माग सहित पुर्णपाठ:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal