समाचार
धनुषा।धनुषाको लालगड गाउँपालिका-१० धनौजि स्थित श्री आधारभुत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा ट्रयाकसुट कोशेली छाला जुत्ता वितरण गरिएको छ।मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई विद्यालय...
पुरा पढ्नुहोसपरासी।नेपाल तेक्वान्दो संघ नवलपरासीको प्रथम अधिवेशनबाट धर्मेन्द्र अग्रहरी निर्वाचित भएका छन।बिहिवार सम्पन्न अधिवेशन तथा निर्वाचनबाट अग्रहरिको अध्यक्षतामा ८ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बिकास अधिकारीले जानकारी दिए।त्यसैगरी नवनिर्वाचित समितिमा उपाध्यक्षमा रामजी...
पुरा पढ्नुहोसपरासी । नवलपरासी जिल्लालाई सोमबार चालु आर्थिक बर्ष २०८२/०८३ को लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सुनवल-१२ भुमहीमा भएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले...
पुरा पढ्नुहोससुनवल।शिक्षकको काज सरुवाको विषयले तातेको सुनवलको शिक्षा क्षेत्र अहिल फेरि नगर प्रमुख बिमला अर्यालले शिक्षा शाखा प्रमुख (उपसचिव) विष्णुप्रसाद गोतामेलाई स्पष्टिकरण सोधेपछि गर्माएको छ । यस विषयले चर्चा पाएसंगै सुनवलमा तुलनात्मक रुपमा सुधारिएको सामुदायिक...
पुरा पढ्नुहोससुस्ता।जिवित मान्छेको मृत्यु दर्ता गरेको आरोपमा वडा अध्यक्ष र सचीव पक्राउ परेका छन।पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजय कुमार चौधरी सहित चार...
पुरा पढ्नुहोसबर्दघाट।बर्दघाट नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। समृद्ध समुदाय विकास केन्द्र नेपाल को आयोजना, बर्दघाट नगरपालिकाको समन्वय तथा Skoleliv i Nepal को आर्थिक...
पुरा पढ्नुहोसलोकप्रिय गायक सर्जक मिन प्रकाश ओलीको देशभक्ति गीत के भयो जगतमा सार्वजनिक भएको छ। ओलीकै लय शब्द तथा स्वरमा बजारमा आएको हो। गायिकामा अन्जिता विश्वकर्माको आवाज छ। देश विदेशमा भैरहेको अशान्ति विचको गीतले दृश्य...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले सडक मापदण्ड विपरीतका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले आज परासी बजारको बुद्द्चोकमा मापदण्ड विपरीतका संरचना हटाउन डोजर चलाएको हो । नगरपालिकाले सडक तथा फुटपाथमा राखिएको निर्माण...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मा आगलागी हुँदा १२ वटा घर जलेका छन।स्थानीय गोविन्द चमारको कच्ची घरमा लागेको आगोले छिमेकमा रहेका ११ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।...
पुरा पढ्नुहोसलोक तथा दोहोरी गायक संगीतकार यज्ञ सापकोटाको स्वर लय तथा शब्द सृजनामा “खाईयो कसम” बोलको गीत लोकप्रिय बन्दै गएको छ। गायिकामा देवि घर्ति मगरको स्वर रहेको छ। गीतका हरेक शब्द दर्शक श्रोताको मन पग्लिरहेको...
पुरा पढ्नुहोस









