सुस्ता गाउपलिका

सुस्ताका हाकिमले व्यक्तिगत काममा प्रयोग गरेको सरकारी गाडि दुर्घटना

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुषालले पारिवारिक शयर गर्न प्रयोग गरेको सरकारी गाडि दुर्घटनामा परेको छ । शुक्रवार सुनवल १२ हरकट्टामा गाउँपालिकाको स्र्कापियो गाडि बिपरीत दिशाबाट आईरहेको ट्रक संग ठोक्किएको हो...

पुरा पढ्नुहोस
जिवित मान्छेको मृत्यु दर्ता गराएको आरोपमा वडा अध्यक्ष र सचीव सहित ४ जना पक्राउ

सुस्ता।जिवित मान्छेको मृत्यु दर्ता गरेको आरोपमा वडा अध्यक्ष र सचीव पक्राउ परेका छन।पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजय कुमार चौधरी सहित चार...

पुरा पढ्नुहोस
नवलपरासीमा १० वर्षमाथिका ३ हजार ७ सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने

परासी।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासी जिल्लामा माघ २५ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ।जिल्लामा २८ गतेसम्म संचालन हुने अभियानमा १० वर्षमाथिका ३ हजार ७ सय ५५ जना किशोरीहरूलाई खोप लगाइने भएको...

पुरा पढ्नुहोस
नवलपरासीमा एमालेका उम्मेदवार टुंगिए:क्षेत्र १ मा पाण्डेय, क्षेत्र २ मा यादव

परासी।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।   पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ।पाण्डे सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।...

पुरा पढ्नुहोस
नेपाली कम्युनिस्ट पार्टीबाट नवलपरासी क्षेत्र नं. २ मा देवेन्द्र पौडेल उम्मेदवार

परासी। नेपाली कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट सिन्धु जलेसा (बुढाथोकी) र क्षेत्र नं. २ बाट देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
नेकपा एमालेद्वारा परासीमा संसद पुनःस्थापना गर्ने मागसहित प्रदर्शन

परासी।नेकपा एमाले पश्चिम नवलपरासीले सदरमुकाम परासीमा बृहत् विरोध प्रदर्शन गरेको छ।पार्टीले अन्तरिम सरकारलाई असंवैधानिक भन्दै संसद् पुनःस्थापना गर्ने मागसहित प्रदर्शन गरेको हो।कोणसभालाई सम्बोधन गर्दै जिल्ला इञ्चार्ज तथा एमाले केन्द्रीय सदस्य सरिता खनाल भुसालले विदेशी...

पुरा पढ्नुहोस
नारायणी नदिको बहाव उच्च,सुस्तामा १५ घर जलमग्न

परासी।मंगलबारदेखि परेको बर्षाका कारण नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ । सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो । पानी पसेको स्थानमा अहिले डोजरमार्फत थुन्ने काम...

पुरा पढ्नुहोस
सुस्ताबाट ३३ वटा खसिबोका नियन्त्रणमा

परासी।पश्चिम नवलपरासीको सुस्ताबाट प्रहरीले अवैध रूपमा ओसारपसार गरिरहेको खसीबोका नियन्त्रणमा लिएको छ।पिकअपमा ३३ वटा खसीबोका बोकेको पिकअप नियन्त्रणमा लिएको छ।     सुस्ता गाउँपालिका-२ महलबारीमा बर्दघाटतर्फ जादै गरेको पिकअप प्रहरीले चेकजाँच गर्दा शंकास्पद बिल-बिजक सहित खसी बोका...

पुरा पढ्नुहोस
बोटमै पाक्यो केरा, बजार नपाउँदा किसान चिन्तित, चौधरीको उद्योग शिलान्यासमै सिमित

परासी।मेहनतका साथ उत्पादन गरेको केरा बजारसम्म पुर्‍याउन नसक्दा पश्चिम नवलपरासीका किसान चिन्तित बनेका छन।भारतबाट सस्तो मूल्यमा आएको केराले बजार ओगट्दा नेपाली उत्पादन भने खेतमै कुहिँदै गएको छ।   कहिले समयमा मल-बीउ नपाउने,कहिले रोग-कीराको समस्या झेल्ने किसान...

पुरा पढ्नुहोस
नवलपरासीमा मल संकट: गोदाममै यूरिया, सहकारीको ढिलाइले किसान मारमा

परासी।धान गोड्ने मुख्य समयमै रासायनिक मल अभाव भएपछि किसानहरू चिन्तित छन।सहकारीमार्फत वितरणको व्यवस्था भए पनि धेरै सहकारीहरूले समयमै मल नलैजाँदा गोदाममै ठूलो मात्रामा मल थन्किएको छ । साउन १९ गते कृषि सामग्री कम्पनी लिमिटेड, परासीको...

पुरा पढ्नुहोस