स्वास्थ्य

गुलाफ र डाक्टर बोकेर स्वास्थ्य जनचेतना फैलाउदै अखिल समाजवादी सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा

बुटवल।बिहान ७ नबज्दै क्याम्पस गेटमा गुलाफी फुल बोकेका डेढ दर्जन विधार्थीहरु देखा पर्छन।गुलाफी फुल सहितका विधार्थीहरु सहितको चहलपहल बढिरहेको क्याम्पसमा केही मिनेट पछि चिकित्सकहरु आइपुग्छन् ।   बुटवलमा पछिल्लो समय बिप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल...

पुरा पढ्नुहोस
बडेरा खानेपानी उपभोक्ता समितिद्वारा संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम

बडेरा।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा रक्तदान कार्यक्रम गरिएको छ।संविधान दिवसको अवसर पारेर बडेरा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा गरिएको हो।   रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै रेडक्रस सोसाइटी परासीको प्राविधिक सहयोगमा...

पुरा पढ्नुहोस
नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु

दाङ।लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन।   लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार...

पुरा पढ्नुहोस
भुमहीमा डेंगी गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान

भुमही।पश्चिम नवलपरासीको सुनवल -१२ भुमहीमा डेंगी गराउने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान” कार्यक्रम गरिएको छ।   रामनगर बजार विकास संस्था र सुनवल नगरपालिका वडा -१२ भुमहीको संयुक्त आयोजनामा,सुनवल नगरपालिकाको समन्वय तथा फायर मेड...

पुरा पढ्नुहोस
सुनवलमा फोटोग्राफर संघको स्थापना दिवसमा रक्तदान, बर्दघाटमा खाद्यान्न सहयोग

सुनवल।नवलपरासी फोटोग्राफर संघको स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।रेडक्रस सोसाइटी सुनवल उपशाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन। रक्तदानलाई जीवनदायी मानिने भएकाले संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
भुमहीमा सरसफाइ तथा डेगु नियन्त्रण अभिमुखीकरण

भुमही।नवलपरासी पश्चिमको सुनवल-१२ भुमहीस्थित रामनगर बजार विकास संस्थाको आयोजनामा सरसफाइ तथा जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।   इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित ‘प्रेरणा परियोजना’को आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना...

पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठनकाे बृहत रक्तदानमा २५ जना रक्तदान गरे

परासी।नेपाल निजामती कर्मचारी संगठन नवलपरासीले बृहत् रक्तदान कार्यक्रम गरेकाे छ ।संगठनले स्वास्थ्यकर्मी महासंघ ,पेशागत महासंघ नेपालकाे समन्वय तथा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा बृहत् रक्तदान कार्यक्रम गरेकाे हाे । सहिद मनाेज,झपेन्द्र सुरेन्द्र स्मृति...

पुरा पढ्नुहोस
भुमहीमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षणमा २ सय ७ जनाले सेवा लिए

भुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ मा नि:शुल्क जेष्ठ नागरिक स्वास्थ्य परीक्षण शिविरमा  २ सय ७ जनाले सेवा लिएका छन। सुनवल वडा नं १२ वडा कार्यालयको सहयोगमा तथा रामनगर स्वास्थ्य चौकी र पृथ्वीचन्द्र अस्पतालको...

पुरा पढ्नुहोस
बर्दघाटमा डायलसिस सेवा सुरु गर्न सहयोग संकलन सुरु

सुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा मिर्गौला पीडितका लागि डायलसिस सेवा सञ्चालनको तयारीस्वरूप स्थानीय तहको पहलमा सहयोग संकलन अभियान सुरु गरिएको छ। अस्पतालमा डायलसिस मेसिन उपलब्ध भए पनि सञ्चालनका लागि आवश्यक आर्थिक...

पुरा पढ्नुहोस